कावासोती ।

कावासाेति 

भदाै ७

पूर्बि नवलपरासीको कावासोतीमा शनिबार स्वतन्त्र समाज नवलपुर सस्ंथाको नाममा रबि लामिछानेको  समर्थनमा भएको कार्यक्रममा प्रचण्डलाई ह*त्या गर्ने भनेर खुल्ला नारा लगाएका छन् ।

शालिकरामलाई न्याय र रविकाे रिहाईकाे लाग दवावमुलक शान्ति पुर्ण कार्यक्रम काे नाममा सरकार विराेधि नारा र विशिष्ट व्यक्तिहरुलाई छप्काउने (मार्ने) जस्ता नाराबाजि गरेका थिय । अाम नेपालिकाे बलिदानि पुर्ण सङ्धषबाट प्राप्त गणतन्त्र काे बिरुद्धमा समेत नाराबाजि गरेकाा थिय । यस्तो प्रबृतिलाई राजनैतिक दलका नेताहरुले विराेध जनाउदै सङ्धिय लाेकतान्त्रिक गणतन्त्र काे उपहास गरेकाे भन्दै चिन्ता व्याक्त समेत गरेका छन ।
शान्तिपुर्ण दवावकाे नाममा   कानुन बिपरीत लगाईएको नारा हो । कसैको मानमर्दन र सामाजिक प्रभावलाई असर पर्ने गरी यस्तो नारा लगाउन कानुनले कसैलाई पनि छुट दिएको छैन् । यस्तो नारा लगाउदा समेत प्रहरी मौन बसेको थियो । यता जिल्ला प्रहरी कायालर्य नवलपुरका सुचना अधिकृत अर्जुन रानाभाटका अनुसार यस्तो नारा लगाउन नपाईने भएकाले यस बिषयमा अनुसन्धान गर्ने बताएका छन् ।

SHARE