सागर पाेखरेल

भदाै २९, कावासाेति

ग्रामीण क्षेत्रकाे विकासकाे मुख्य मेरुदण्ड शिक्षा भएकाे नेशनल प्राेग्ाम सेन्टरका डाईरेक्टर डा सुशील कण्डेल बताउनु भएकाे छ । डाक्टर कण्डेलले पुर्वि नवलपरासि जिल्लाकाे हुप्सेकाेट गाउँ पालिकाध्दारा राष्ट्रिय बाल दिवस २०७६ काे अवसरमा अायाेजित दाेस्ाे शैक्षिक सम्मेलनकाे उद्धाटन गर्दै उक्त कुरा बताउनु भएकाे हाे । डा कण्डेलले हुप्सेकाेट गाउँ पालिकामा सम्भावना हुदाहुदै पनि पछि पर्नुकाे मुख्य कारण भनेकाे शिक्षा भएकाे बताउनु भयाे । उहाले हुप्सेकाेटका बालबालिकालाई उचित शिक्षा प्रदान गर्न सबै हुप्सेकाेट बासि लाग्नु पर्ने बताउनु भयाे । शिक्षाले मात्र अामुल परिवर्तन गर्ने भएकाले भाेलि सुन्दर भविष्य निर्माण गर्न सबै बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयाे ।

राष्ट्रिय बाल दिवसकाे अवसरमा गत शाैक्षिक बर्षमा उत्कृष्ट नतिजा प्रदान गर्ने शिक्षक, विध्यार्थि र शाैक्षिक सस्थाहरुलाई सम्मान समेत गरिएकाे थियाे । शिक्षा सम्मेलन हुप्सेकाेट गाउँ पालिकाकि अध्यक्ष लक्ष्मि पाण्डेकाे अध्यक्ष्ातामा सम्पन्न भएकाे थियाे ।

SHARE