कावासाेति

कार्तिक, १७

कावासाेति न.पा-३ निवासी, युनिक ट्रेनिङ सेन्टर, कावासोतीका प्रवन्ध निर्देशक.मिन बहादुर लामाको ममतामयी अामा स्वर्गिय बुद्ध माया लामाको ५अौं बार्षकि पुण्य स्मृतिमा श्री शान्ति प्रा.बि, कावासाेती-१३ का सम्पुर्ण विर्धाथीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ । शैक्षिक सामाग्री वितरण कार्यक्रम कावासाेति नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष श्री विनाेद राना मगरकाे समेत समुपस्थितिमा वितरण गरियकाे थियाे ।

SHARE