रोटरी क्लब कावासोती द्वारा मध्यबिन्दु जिल्ला अस्पताल, कावासोतिलाइ दुई थान व्हीलचेयर गरिएकाे छ । राेटरि क्लव कावासाेतिका अध्यक्ष  राेटरियन भरत शर्मा पाेखरेल र क्लवका अन्य समितिका सदस्यहरु सहित मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गाेपाल खनाललाई हस्तान्तरण गर्नुभयकाे थिथाे ।

जिल्ला अस्पताललाई हस्तान्तरण गरिएकाे ह्विलचियर रेडियो सामर्थ्यका अध्यक्ष एवम् राेटरि क्लवका अध्यक्ष  भरत पोखरेल र क्लवका संस्थापक सदस्य रो.बालकृष्ण गैरेले क्लबलाई उपलब्ध गराउनु भएको थियो।

SHARE