बिरेन्द्र पराजुली नवलपुर

/रा प्र पा सयुक्तका केन्द्रिय अध्यक्ष पसुपती सम्सेर जबरा ले नेपालिको पहिचान हिन्दुरास्ट भयकोले सबै नेपालिले गर्व गर्नको लागिहिन्दु रास्ट्र नै आबस्यक रहेको बतायका छन ।रा प्र पा सयुक्तले जानकी- बुध रथयात्राको क्रममा कावासोतिमा काेणसभालाई सम्बोधन गर्दै नेता जबराले सो कुरा बतायका हुन।जबराले काङ्ग्रेस कम्युनिस्ट ले संविधान मा धर्म धर्मनिरपक्षता लादेर जन्तालाइ धोका दियको आरोप लगायका छन।जबराले देस बिदेसमा समेत पहिचान बनेको हिन्दु धर्म संविधानमा नराखे सम्म रा प्र पा सयुक्त चुप लागेर नबस्ने चेतावनी दियका छन । जनकपुर बाट सुरु भयको रथ यात्रा लुम्बिनी सम्म पुगेर भगवान गौतम बुद्ध सङ्ग आशीर्वाद लिने जबराले बतायका छन। अहिले आफ्नो पार्टी हिन्दु रास्ट्रको नारा लियर अगाडि बढेको र यस्को पछाडी हजारौं काङ्ग्रेस कम्युनिस्ट का कार्यकर्ता को साथ र सहयोग रहेको जबराले बताय ।कार्यक्रममा रा प्र पा नेता बिक्रम पान्डे ले अबको आन्दोलन कस्तो रहने भन्ने लुम्बिनी पुगेर निचोड मा पुग्ने बतायका छन। काेण सभा कार्यक्रम रा प्र पा सयुक्तका नवलपुर जिल्ला अध्यक्ष दाताराम पान्डेको अध्यक्ष तामा सम्पन्न भयको थियो

SHARE