सागर पाेखरेल

मङ्सिर ,२९

नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र काेरियाका नागरिकलाई भ्रमण बर्षमा नेपाल भ्रमण गर्ने निम्ताे दिदै काेरियाकाे राजधानि सउलको तोङदेमुन भन्ने ठाउँमा काेरियामा रहेका नेपालिहरुले अाज नेपाली झण्डा सहितकाे र्यालि सम्पन्न गरेका छन । नवलपुर समाज द, कोरीयाकाे अायाेजनामा नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र काेरियालि नागरिकलाई नेपाल भ्रमण बर्षकाे निम्तो दिन र्यालि अायाेजना गरियकाे नवलपुर समाज काेरियाका सदस्य रेशम काफ्लेले सामर्थ्य अनलाईनलाई जानकारि दिनु भयाे । काेरियामा रहेका नेपाली युवाहरुद्वारा अाज व्यानर सहित नेपाल भ्रमण बर्ष २०२० काे प्रचार र प्रवर्दन गर्न काेरियाकाे राजधानसकाे मुटु तोङदेमुनमा र्यालि सहित नेपाल भ्रमण बर्षकाे लाेगाे सहित प्रदशनि तथा र्यालि सम्पन्न गरेकाे सदस्य काफ्लेले जानकारी दिनुभयाे ।

SHARE