1.  राहत शिक्षक समिती(नवलपरसी बर्दघाट सुस्ता पुर्ब ) नवलपुरको आयोजनामा राहत शिक्षकको स्थायी ब्यबस्थापन तथा पेसागत सुनिस्चितताको लागि सरोकारवालाहरु सग बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ।राहत शिक्षक समिती नवलपुरका अध्यक्ष पुरुषाेतम पोख्रेलको अध्यक्षतामा सम्पन कार्यक्रको प्रमुख अतिथि नेपाल शिक्षक महासघका केन्द्रीय अध्यक्ष बिक्रम झा ले राहत शिक्षकले समग्र शिक्षा को गुणस्तर बढाउन पुर्याय्को योगदानको सरकारले उच्च मुल्यांकन गर्नुपर्ने बतायका छन ।सरकारले प्रकृया पुर्यायर राहत शिक्षक को तत्काल मागहरु पूरा गर्नु पर्ने बतायका छन।आफुले राहत शिक्षक को मागको विषयमा सरकारको ध्यानाकर्षण गराउने र सरकारले तत्काल सुनुवाइ नगरे राहत शिक्षक सगै आफुपनी आन्दोलन गर्न तयार हुने बतायका छन ।त्यस्तै कार्यक्रमम महासघका के सद्स्य नारायण अर्याल ले सरकारले नियमावली परिबर्तन गरेर भय पनि राहत शिक्षकका माग पूरा गर्नु पर्ने बतायका छन। कार्यक्रममा शिक्षक महासघका जिल्ला अध्यक्ष मोहन कलवार जिल्ला सचिब कृस्न राज सिग्देल नेपाल शिक्षक सघका जिल्ला अध्यक्ष चुडामणि शर्मा नेपाल रास्ट्रिय शिक्षक सगठनका दिपक घिमिरे लगायतका शिक्षक का नेताहरु उपस्थिति रहेको कार्यक्रममा राहत शिक्षक को माग जायज रहेको र माग पूरा गराउनको लागि जस्तोसुकै अबस्थामा पनि आफुहरुको सहयोग रहने बतायका छ्न।उपस्त्तित राहत शिक्षक हरुले सरकारले आफ्नो माग लाई ध्यान नदियको कारण आफुहरु अब वारपारको आन्दोलन को तयारी गरेको राहत शिक्षक नवलपुरका सचिब बिक्रम सिग्देलले बताय ।
SHARE