सागर पोख्रेल
कावासोती, पुस २१
बोदीकाली–६ बस्ने हाल रोजगारीको शिलशिलामा दुवईमा कार्यरत रहेको समयमा मृत्यु भएका कृष्ण बहादुर खरु मगरको घर परीवारलाई आज स्वगिर्य खरु मगरको परीवारलाई आज (सोमबार) सिटिजनलाईफ इन्सुरेन्स बिमा कम्पनीले विमित परीवारलाई विमाङ्क रकम हस्तान्तरण गरेको छ ।
सिटिजन लाईफ इन्सुरेन्स कावासोती उप शाखाका विजनेश डेभलपमेन्ट केडिनेटर दिपक बस्याल र उप शाखा प्रमुख जगतराम ढकालले र्मतकका बुबा मान बहादुर खरु मगरलाई आज उहाकै निवास स्थान बौदीकाली –६ मा पुगी बिमित परीवारलाई १४ लाख बराबरको रुपैया हस्तान्तरण गरीएको छ ।
पिडित परीवारलाई बिमारकम ५ लाख , क्रिया खर्च र बोनस सहित करीब १४ लाख रुपैया हस्तान्तरण गरीएको सिटिजन लाईफ इन्सुरेन्स कावासोती उप शाखाका विजनेश डेभलपमेन्ट केडिनेटर दिपक बस्यालले जानकारी दिनुभयो ।

SHARE