‌नवलपुर उधाेग बाणिज्य सघले अागामि माघ ९ गते देखि १९ गते सन्चालन गर्न लागेकाे छैठौं नवलपुर महाेत्सवकाे तयारिलाई तिबर्ता दियकाे छ ।
‌महाेत्सवकाे प्रचार प्रशारलाई तिर्बता दिएकाे छ । पुर्व पश्चिम महेन्द्र राजमार्गमा व्यानर सहितकाे स्वागत गेट निर्माण कार्य सम्पन्न गरिएकाे प्रचार प्रसार उप समिति सयाेजक हरि सुवेदिले जानकारि दिनु भएकाेछ । सुवेदिका अनुसार मुख्य राजमार्गकाे फलफुल चाेक र डण्डा बजारमा २ बटा गेट काे साथै कावासाेतिकाे सभापति चाेक, थकालिचाेक, ईन्द्रचाेक र गैडाचाेक डण्डामा सडक व्यानर बिहिबार सम्म राख्ने तयारि गरिएकाे सुवेदिले जानकारि दिनुभयाे ।
‌अागामि शुक्रबार सम्म कावासाेतिकाे फलफुल चाेक देखि थकालिचाेक सम्म महाेत्सवकाे लाेगाे अङ्कित व्यानर राखिने समेत प्रचार प्रमुख सुवेदिले बताउनु भयाे ।
‌महाेत्सवमा हाल सम्म अटाे, महिला उधमि, कृषि र व्यावसायिक गरि करिव १७५ स्टल बुकिङ भईसकेकाे स्टल सयाेजक सागर पाेखरेलले जानकारी दिनुभयाे ।
‌महाेत्सवकाे उद्धाटन र समापन समाराेहमा थप राैनकता दिन भाेलि (बुधबार) प्रमुख अतिथिलाई निमन्त्रणा दिन सङ्गिय राजधानि काठमाडौ जाने अतिथि सत्कार समिति सयाेजक तथा सस्थाका बरिस्ठ उपाध्यक्ष पुष्प पाण्डेले जानकारि दिनुभयाे । छैठाै महाेत्सवकाे उद्धाटन तथा समापन समाराेहमा राजनेता, पुर्व प्रधानमन्त्रि , गण्डकी प्रदेशका मुख्य मन्त्रि  सहित नेपाल उघाेग बाणिज्य महासघका पदाधिकारिकाे समेत उपस्थिति रहने अतिथि सत्कार सयाेजक पाण्डेले जानकारी दिनुभयाे।
‌साथै महाेत्सवलाई भव्यरुपमा सम्पन्न गर्न स्थानिय सघ सस्था सग काे छलफललाई तिबरता दिईएकाे सस्थाका अध्यक्ष एवम् महाेत्सव मुल अायाेजक समितिका सयाेजक डासुराज पाेखरेलले बताउनु भयाे ।

SHARE