सागर पाेखरेल
‌पुस २३
‌निर्माण व्यावसायि सघ नवलपुरकाे दाेस्ाे साधारणसभा अाज कावासाेतिकाेे व्याम्वााे कटेज मा सम्पन्न भएकाे छ ।
‌निर्माण व्यावसायि सघ नवलपुरका अध्यक्ष गाै माया खण्डलुककाे अध्यक्षता तथा जेष्ठ सदस्य  निर्माण व्यावसायि दुर्गा प्रसाद भण्डारीकाे प्रमुख  अातिथ्यतामा साधारणसभा सम्पन्न भएकाे हाे ।
‌साधारणसभामा सस्थाका सचिव श्रीधर शर्माद्वारा प्रस्तुत प्रगति तथा साङ्गठनिक प्रतिवेदन र सस्थाका काेषाध्यक्ष महेन्द्र श्रेष्ठको अार्थिक प्रतिवेदन माथि छलफल गरि सर्वसम्मत पास गरिएकाे समितिका सदस्य चिरञ्जीवी जि सिले जानकारि दिनुभयाे ।
‌देश सङ्गियतामा गय सगै  नवलपरासी जिल्लाकाे विभाजन सगै नवलुर क्षेत्रका निर्माण व्यावसायिकाे भिन्न जिल्ला समिति गठन गर्दै सङ्गठित हुँदै अाएका छन ।

SHARE