काठमाडौ , माघ १ काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा आज बुधबार राती ८ बजे शक्तिशाली बम विस्फोट भएको छ । . शोभाकान्त ढकालको घरमा अज्ञात समूहले बम विस्फोट गराएको हो । विस्फोटबाट ढकालकाे घरको अघिल्लो भाग पूणरुपमा क्षेती भएको छ भने निजी सवारीमा समेत क्षति पुगेको छ । घटनामा घाइते भएकाको एकिन विवरण प्राप्त नभए पनि बाटोमा हिँड्ै गरेका एक जना सामान्य घाइते भएका छन् । घाइते प्रत्यक्ष्यर्शीका अनुसार दुई जना युवाले बम फ्याँकेर भागेका थिए । घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर अनुसन्धान शुरु गरेका छन् ।

SHARE