सागर पाेखरेल                                                         फागुन १

देश कमिटिले अायाेजना गरेकाे ९ अाै विश्व दिवसकाे अवसरमा अायाेजित वर्तमान परिपेक्षमा रेडियोकाे भुमिका र चुनाैति बिषयक कार्यक्रममा गण्डकी प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री हरि वहादुर चुमानले फागुन १ गते रेडियो दिवसकाे साथै जनयुद्ध दिवस समेत परेकाेले बर्तमान सङ्गिय सरचना र गणतन्त्र स्थापना गर्न साहादात प्राप्त गर्ने सहिद, सहिद परिवार, वेपत्तामा परेकाहरुलाई स्मरण गर्नुभएकाे थियाे ।
मन्त्री चुमानले सरकारले गरेका राम्रो कामकाे प्रचार प्रशार समेत पत्रकारले स्थान नदिने गरेको भन्दै स्थानिय , प्रदेश सरकारले सन्चारगृह सन्चालन गर्ने बिषायमा छलफल समेत शुरु गरीएकाे उजागर गर्नुभयाे ।
रेडियोले राजनितिक तथा सामाजिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्न सफल भएकाे भन्दै देश वर्तमान अवस्था सम्म खेलेकाे भुमिकाकाे समेत खुलेरै प्रशसा समेत गर्नुभयाे ।
प्रदेश सरकारले सराेकारवाला सग छलफल गरेरै संचार नीति निर्माण गरि संसदमा पेश गरिने समेत बताउनुभयाे । सरकाले बजेट अभावका कारण सबै मिडिया हाउसहरुलाई छिट्टै न्यायाेजित बिज्ञापन वितरण समेत बताउनु भयाे ।

SHARE