सागर पाेखरेल
फागुन १२, मध्यविन्दु
मध्यविन्दु २ मा जारि राईनाे गाेल्ड कपमा हिमालयन शेर्पालाइ १-५ ले पराजित गर्दै फाईनलकाे यात्रा तय गरेकाे छ ।
त्रिभुवन अार्मि क्लवका जर्सि नम्बर २८ का खेलाडी सुदिल राईकाे ह्याटि्रक सगै राईनाे संरक्षण गाेलकप फुटबल प्रतियाेगिता २०७६काे फाईनलमा प्रवेश गरेको छ ।
त्रिभुवन अार्मिका जर्सि नम्वर ९ का खेलाडी राजु गुरुङले पहिलाे हापकाे १९ अाै मिनेटमा पहिलाे गाेल गरेका थिए । खेलकाे ३० अाै मिनेटमा अार्मिकै जर्सि नम्बर १४ का खेलाडी सन्ताेष गुरुङले दाेसाे गाेल गरेका थिए । पहिलाे हापकाे ३८ मिनेटमा अार्मिकै जर्सि नम्बर २८ का खेलाडी सुदिल राइले तेस्राे गाेल गरे ।
दाेस्ाे हापकाे ७ अाै र १० अाै मिनेटमा अार्मिका खेलाडी सुदिल राइले गाेल गरे सगै राईनाे संरक्षण गाेल्डकप प्रतियाेगिताकाे सेमि फाईनलमा ह्याटि्रक गर्ने खेलाडी समेत बनेका थिए ।
दाेस्ाे हापकाे ३५ अाै मिनेटमा हिमालयन शेर्पाका जर्सि नम्बर १९ का खेलाडी बिजय श्रेष्ठले सान्त्वना गाेल गरेका थिए ।
अाजकाे खेलमा त्रिभुवन अार्मिका जर्सि नम्बर २८ का खेलाडी सुदिल राई म्यान अफ द म्याच धाेसित भएका थिए ।
भोली ( मंगलबार )च्यासल युथ क्लव र नेपाल पुलीस क्लव बिच दाेस्ाे सेमिफाइनल खेल हुने भएकाे छ ।
सेमि फाईनल प्रवेश गरेको नेपाल पुलिस क्लवले क्वाटर फाईनलमा एफ. सि विजयि युथ हेटौडालाई पराजित गर्दै सेमि फाईनलको यात्र तय गरेको थियो भने च्यासल क्लव भने खेलमा बाई परेको थियो ।
राईनो क्ल्ब मध्यविन्दु–४को आयोजना एवं नन्दभाउजु उपभोक्ता समिती मध्यविन्दु–२ को संरक्षणकत्वमा नवलपुरको मध्यविन्दु–२, कोल्हुवा स्थित राईनो खेल मैदानमा फागुन ५ देखि जारी प्रतियोगीताको फागुन १४ गते समापन हुनेछ । प्रतियोगीतामा विभागीय टिम सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहेको

SHARE