सागर पाेखरेल

फागुन १३, मध्यविन्दु

मध्यविन्दु २ मा जारि राईनाे गाेल्ड कपमा च्यासल युथ क्लवलाइ ०-२ ले पराजित गर्दै फाईनलकाे यात्रा तय गरेकाे छ । खेलकाे दाेस्ाे हापकाे ८ अाै मिनटमा नेपाल पुलिस क्लवकाे तर्फबाट बुद्ध बाल तामाङले पहिलाे गाेल गरेका थिए भने खेलकाे ३३ मिनेटमा पुलिसकै ९९ नम्बर जर्सिका बुद्ध बाल तामाङले अर्काे गाेल गरेका थिए । यश अगि हिमालयन शेर्पा लाई पराजित गर्दै नेपाल अार्मि फाईनल प्रवेश गरिसकेकाे छ ।

अाजकाे खेलमा नेपाल पुलिस क्लवका जर्सि नम्बर ९९ का बुद्ध तामाङ म्यान अफ द म्याच धाेसित भएका थिए । भोली ( बुधबार )फाइनल खेल दिनकाे २ बजे हुने भएकाे छ ।

राईनो क्ल्ब मध्यविन्दु–४को आयोजना एवं नन्दभाउजु उपभोक्ता समिती मध्यविन्दु–२ को संरक्षणकत्वमा नवलपुरको मध्यविन्दु–२, कोल्हुवा स्थित राईनो खेल मैदानमा फागुन ५ देखि जारी प्रतियोगीताको फागुन १४ गते समापन हुनेछ । प्रतियोगीतामा विभागीय टिम सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहेको छ ।

SHARE