मध्यविन्दु जिल्ला अस्पतालले आफै मास्क निर्माण गरीदै

सागर पोख्रेल
चैत्र, १३
विश्वभर महामारी लिएको कोरना भाइरसको प्रत्यक्ष असर रोक

मध्यविन्दु जिल्ला अस्पतालले आफै मास्क निर्माण गरीदै

थामको लागी प्रयोग गरीने मास्कको अभाव सगै पुर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले भने कच्चा पदार्थ खरीद गरी मास्क निर्माण गरेको छ ।
जिल्ला अस्पतालका सुचना अघिकारी छवि सुवेदीका अनुसार बजारमा मास्कको अभाव भए सगै जिल्ला अस्पतालका डाक्टर देखी सबै कर्मचारीहरुको लागी कच्चा पदार्थ खरीद गरी अस्पतालमा नै मास्क निर्माण गरीएको बताउनु भयो । उहाँले मास्क निर्माणका लागी प्रयोग गरीने कपडा समेत बजारमा अभाव भएकाले हालका लागी २८ मिटर कपडा खरीद गरी मास्क निर्माण गरीएको बताउनु भयो । जिल्लाका सबै जसो गाँउपालिका र नगरपालिकामा क्वारेन्टाइनको व्यावस्था गरीएको छ । कावासोती नगरपालिकाको स्वास्थ्य इकाइ प्रमुख कृष्ण नागीलाका अनुसार कोरना भाइरस (कोभिट–१९)को लक्षण देखीयमा वा शंका लागेमा सबै भन्दा पहिला होम क्वारेन्टाइनमा बस्नुनै सबै भन्दा उत्तम उपाय रहेको बताउनु भएको छ ।

 

SHARE