सागर पोख्रेल
चैत्र, १३
कोरना भाइरसको सम्भावित जोखीमबाट जोगीन कावासोती नगरपालिकाले नगरका सबै वडा माईकिङ गर्ने भएको छ । अ
ाज बसेको कोरनाभाइरस रोकथाम समिति र वडा अध्यक्ष सहितको बैठकले सबै वडाहरुमा क्वारेन्टाइन स्थापना गर्न ५÷५ बटा शैया निर्माण गर्न नगरपालिकाले बेड खरीद गरीदिने , एम्वुलेन्स चालको लागी हर सम्भव शुरक्षा सामाग्री प्रदान गर्ने र कावासोती नगरपालिका भित्र रहेका ७ बटा एम्वुलेन्सको व्यावस्थापन गर्ने जिम्मेवारी तिर्थ कंडेललाई दिने निर्णय गरेको कोरनाभाइरस रोकथाम समितिका संयोजक तथा उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिनु भयो ।

SHARE