स्व. उखमायाकाे छाँया तस्बिरमा माल्याणपण गर्दै नेकपा नेता गैरे

कावासाेति, मंसिर ११

स्व. उखमायाकाे छाँया तस्बिरमा माल्याणपण गर्दै नेकपा नेता गैरे

कावासाेति नगरपालिका वडा न १६ निवासि स्वर्गीय उखमाया पाेखरेलकाे ९ अाै दिनकाे पुष्य तिथिमा नेकपा वडा न १६ वडा कमिटीद्वारा शाेक सभा सम्पन्न गरेकाेछ ।
नेकपा पाटि संगठित सदस्य सन्ताेष पाेखरेलका ममतामयिहजुरअामा स्वर्गीय उखमाया पाेखरेलकाे छाँया तस्विरमा माल्याणपढ, तथा माैनधारण गरि शाेक सभा सम्पन्न गरिएकाे थियाे ।
शाेक सभामा बाेल्दै नेकपा केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला सहईन्चाज किशन शर्मा गैरेकाे निधनले सिङ्गो नेकपा मर्माहत भएकाे वताउनुभयाे । स्वगिय पाेखरेलले नेपाल कम्युनिष्ट पाटि भुमिगत रुपमा रहदा पाटि संकट रहेकाे समयमा सहयाेग गरेकाे बताउदै पाेखरेलकाे स्वर्गबासमा पाटिले क्षेति व्यहाेर्न परेकाे बताउनु भयाे ।
प्रमुख अतिथि गैरेले स्वर्गीय पाेखरेलले समाज परिवर्तनकालागि देखाउनुभएकाे गाेरेटाे सबैले अवलम्बन गर्नुपर्ने केन्द्रीय सदस्य गैरेले स्वर्गीय उखमाया पाेखरेल प्रती हार्दिक श्रद्धाञ्जली तथा शाेकाकुल पाेखरेल परिवारजन प्रती समबेदना प्रकट गर्नुभएकाे थियाे ।
शाेक सभामा नेकपा प्रदेश कमिटी सदस्य शुष्मा खनाल, अनेमा संध केन्द्रीय सदस्य सरला नेपाल पाेखरेल , नेकपा जिल्ला सदस्यहरु सुर्य पाण्डे , सरला खनाल , जिल्ला, नगर र स्थानिय तहका नेताहरु, कावासाेति नगरपालिका वडा न १६ का वडा अध्यक्ष एकादत्त वस्ति लगायतकाे उपस्थिति रहेकाे थियाे । स्वर्गीय उखमाया पाेखरेलकाे गत मंसिर ४ गते स्वर्गवास हुनुभएकाे थियाे ।
९ अाै दिनकाे पुष्यतिथिकै अवसरमा कावासाेतिमा रहेकाे नवत्रिवेणि बहुमुखी सहकारि संस्था लिमिटेडका अध्यक्ष सहितकाे परिवारले समेत शाेकाकुल परिवारकाे निवासमा पुगेर समबेदना समेत व्यक्त गरेको थियाे ।

SHARE